२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको चौथो विकेट गुम्यो



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र नेपालबीचको खेल जारी छ ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले चार विकेट गुमाएको छ । ओपनर अर्जुन कुमाल १४ बलमा १० रन जोडेर पेभिलियन फर्किएका छन् भने गुलशन झा १२ बलमा १ रन जोडेर आउट भएका छन् ।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा विविन रावललाई गुमायो भने चौथो विकेटको रुपमा आकाश त्रिपाठी आउट भए । आकाशले ३९ बलमा १६ रन जोडे ।

ताजा अवस्थामा नेपालले २३.१ ओभरमा ४ विकेटको क्षतिमा ७३ रन जोडेको छ ।