६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेपाललाई पाँचौं सफलता, ब्याक टु ब्याक कविताले लिइन् विकेट



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ ।

कविता जोशीले नेपाललाई चौंथो र पाँचौं सफलता दिलाएकी हुन् ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर मलेसियाले ब्याटिङ गरिरहेको छ । ताजा स्थितीमा मलेसियाले १५.१ ओभरमा ५ विकेट गुमाएर ७३ रन जोडेको छ ।