७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर कुशल भुर्तेल १३ रन जोडेर आउट भए । ९ बल खेलेका उनी आज पनि सस्तैमा पेभिलियन फर्किएका हुन् ।

हाल क्रिजमा आसिफ शेख र अनिल शाह छन् । नेपालले अहिले ३.३ ओभरमा १ विकेट गुमाएर २७ रन जोडेको छ ।