२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिडि बिजयको आकाशको जून सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । भ्याईस अफ नेपालका विजेता चर्चित गायक सिडि बिजय अधिकारीको 'आकाशको जून' म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा मोडल सन्तोष बानिया र रश्मी श्रेष्ठको अभिनय रहेको छ भने प्रकाश लिम्बुले संगित दिनु भएको छ। गीतकार हरि प्रसाद खनालको रचनाको सो गीतको एरेन्जर फडिन्द्र राईले गर्नु भएको छ।