२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमाथि निर्मम प्रहारबिरुद्ध सडकमा आउनु पर्यो : पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौ । नेकपा नेपाल–दाहाल समुहका नेता  तथा संसदीय दलका नेता पुष्पकमल दाहालले संविधानमाथि क्रुर निर्मम प्रहार भएको हुँदा त्यसका बिरुद्ध सडकमा आउनु परेको बताउनु भएको छ । 

भृकुटीमण्डपमा आयोजित बिरोध सभामा बोल्दै दाहालले पार्टी एकता गरेको तीन वर्षमै ओलीको निरंकुशताको बिरुद्ध उत्रिनु परेको बताउनु भयो ।