३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि प्रम ओली र प्रचण्ड–नेपाल पक्षको आन्तरिक बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आन्तरिक बैठकमा रहने भएका छन् । आगामी दिनको लागि रणनीति तय गर्न  दुवै समूहले आन्तरिक बैठक बस्न लागेका हुन् । केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका  छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।