३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली(भिडियो सहित )



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताउनु भएको छ । आफू निकट केन्द्रिय सदस्यहरको बैठकमा ओली जन गायक जीबन शर्माको गित उल्लेख गर्दै यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं  अब नेतृत्व हस्तान्तरण गरेर नयाँपुस्ताले पार्टी चलाउने हो ।