काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस सदर गरेकी छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेका थिए ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रतिनिधि सभाको निर्वाचन बैशाख १७ र २७ गरी दुई चरण हुने भएको हो ।
विज्ञाप्तीसहित













