३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी समिति पूर्ण



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुरुप आज कोषाध्यक्ष पदको निर्वाचन भएसंगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । 

महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरु डि.बी.बस्नेत र सुकुन्तलाल हिराचन २ जनाले कोषाध्यक्ष्ँ पदको लागि उम्मेद्वारी दिनुभएको थियो । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणाम अनुसार सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएसंगै कोषाध्यक्ष्ँ हिराचनले पद तथा गोपनीयताको सफथ ग्रहण गर्नुभयो ।