३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत नेता रघुजी पन्तको स्वास्थ्यस्थिति बारे जानकारी लिन अध्यक्ष दाहाल अस्पतालमा



अ+ अ-

काठमाडौ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी स्थायी कमिटी सदस्य  रघुजी पन्तको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । शनिबार  अपरान्ह अस्पतालमा पुगी  नेता  पन्तलाई भेटी गर्दे अध्यक्ष दाहालले  उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

पन्तलाई पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको  छ ।