३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्याेग वाणिज्य महासंघकाे चुनावी चहलपहल (फाेटाे फिचर)



अ+ अ-

नेपाल उद्याेग वाणिज्य महासंघकाे चुनावी चहलपहल शुरू भएकाे छ । महासंघकाे वरिष्ट उपाध्यक्ष सहित अन्य पदका लागि आज चुनाव हुन लागेकाे हाे । महासंघका देशभरका प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि मतदानमा जुटेका हुन् । वरिष्ट उपाध्यक्ष नै महासंघकाे आगामी अध्यक्ष हुने विधानमा व्यवस्था भएकाले पनि वरिष्ट उपाध्यक्षकाे पदमा कस्ले जित्छ भन्नेमा सबैकाे चासाे छ । वरिष्ट उपाध्यक्षमा युवा उद्यमी चन्द्र प्रसाद ढकाल र किशाेर प्रधान उम्मेदवार हुनुहुन्छ ।