३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुन्सा पुगेर फोटो खिच्दै प्रधानमन्त्री !



अ+ अ-

 काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्थ चौकिको  उद्घाटन गर्न  सोमबार ताप्लेजुङको घुन्सा पुग्नुभयो ।  बालुवाटारमा राजनीतिक खिचातानी , अन्तरकलहको ब्यबस्थापन गदा हैरान  हुनुभएका प्रधानमन्त्री्ले ताप्लेजुङमा केही बेर तनाबमुक्त हुने प्रयसा गर्नुभयो ।  

प्रधानमन्त्री ओलीले   पार्टीका नेता कार्यकर्ता र समर्थकहरूलाई विभिन्न ढंगले उत्साहित पार्न आर्फ मोवाईल  बाट फोटो  पनि खिचिदिनु भयो ।