२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई भारतीय आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दाहमा जारी मेगा अक्सनमा २ भारतीय क्रिकेटर आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

पहिलो नम्बरमा रहेका ऋषभ पन्त अहिलेसम्मकै महँगा क्रिकेटर हुन् । दिल्ली क्यापिटल्सका पूर्व कप्तान तथा विकेटकिपर पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ ।

दोस्रो नम्बरमा कप्तान र ब्याट्सम्यान श्रेयस अय्यर छन्, जसले गत सिजन कोलकातालाई च्याम्पियन बनाएका थिए । श्रेयसलाई पञ्जाब किंग्सले २६.७५ करोड भारुमा किनेको छ ।

आईपीएल अक्सन जारी छ ।