३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटका पत्रकारबीच झगडा, अभियोगमा महासंघका सचिव पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् । खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि अहिले एक जना पक्राउ परिसकेको र अन्य दुई जनाको खोजी कार्य जारी रहेको नुवाकोटका एसपी तुलबहादुर कार्कीले बताए । 

असोज ५ गते रातिको समयमा पत्रकारहरु बिच भएकोे झगडामा परी देवकोटाको करङ फ्याक्चर भएको पाइएको कार्कीले बताएका छन् ।

आक्रमणमा परेका पत्रकार प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य हुन् । घटनाबारे थप अनुसन्धान जारी छ ।