२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले सडक अवरुद्ध भएपछि पैदल यात्रा गर्दै म्याग्दी बासी (हेरौं तस्बिर)



अ+ अ-

बेनी । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरामा बाढीले सडक अवरुद्ध भएको छ । अहिले सडक अवरुद्ध भएपछि यात्रुहरु पैदल हिँडेर आफ्ना गन्तव्यसम्म पुग्ने गरेका छन् ।