२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यो वर्ष शिक्षा दिवस नमनाउने



अ+ अ-

काठमाडौं ।सरकारले यो वर्ष शिक्षा दिवस नमनाउने भएको छ । कोरोना भाइरसका कारण योवर्ष शिक्षा दिवस नमनाउने र मन्त्रालयले अबदेखि शिक्षा दिवस बनाउन अर्कै मिति घोषणा गर्ने भएको छ ।

आइतबार एक विज्ञाप्ती जारि गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर ८ अर्थात (भोली) का दिन साक्षरता दिवस मात्र बनाउने जनाएको छ । राष्ट्रिय शिक्षा दिवस मनाउने दिन तथा कार्यक्रमहरु मिति तय भएपश्चात जानकारी गराईनेछ–मन्त्रालयका प्रवक्ता दीपक शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले भोली साक्षरता दिवस सम्बन्धी कार्यक्रमहरु मात्र सञ्चालन हुने जानकारी गराएको छ । मन्त्रालयका अनुसार सेप्टेम्बर ८ का दिन अन्तरष्ट्रिय साक्षारता दिवस भएकोले सो सम्बन्धी मात्र कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।




भर्खरै