१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

ललितपुर । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँची स्थायी घर भएका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको किस्ट अस्पतालमा उपचाररत  मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेस्वर गेलालका अनुसार कडा खालको भाइरल निमोनियाबाट ग्रसित ती पुरुष भदौ ८ गते किस्ट अस्पताल भर्ना भएका थिए।  काठमाडौंको बालाजुमा बस्दै आएका उनको बुधबार राती सात बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ।