२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

केहीबेरअघि सम्पन्न खेलमा सिटी नटिङहम फरेस्टसँग १–० गोलले पराजित भएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल कालुम हड्सन ओडोइले गरे । उनले खेलको अन्त्यतिर अर्थात् ८३ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै नटिङहम अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २८ खेलबाट ५१ अंक छ । सिटी समान खेलबाट ४७ अंकका साथ चौंथो स्थानमा छ ।