२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी फाइनलः न्युजिल्याण्डले टस जितेर भारतलाई बलिङको निम्तो दियो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल भारत र न्युजिल्याण्डबीच दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । म्याट हेनरी चोटका कारण खेलेका छैनन् । उनको स्थानमा नाथन स्मिथलाई मौका दिइएको छ । भारतीय टोलीमा कुनै परिवर्तन भएको छैन ।

यहाँ दुवै टोली दोस्रो पटक आमनेसामने हुनेछन् । पछिल्लो खेलमा भारत ४४ रनले विजयी भएको थियो ।