२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरविरूद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक



अ+ अ-

काठमाडौँ । सिंगापुरविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक गरिएको छ ।

सिंगापुरको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ । डिफेन्डर सुमन श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यू गर्ने भएका छन् ।

नेपाली टोलीः किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जिलेस्पीजंग कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, अञ्जन बिष्ट, आयुष घलान, मनिष डाँगी, रोहित चन्द

नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेल्न लागेको हो ।

नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको छ । ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको छैन ।

फिफा वरीयतामा सिंगापुर १६०औं तथा नेपाल १७५औं स्थानमा छन् ।

नेपाली टोलीले सिंगापुरसँग आज खेलेपछि मलेसिया जानेछ । मलेसियासँग नेपालले चैत १२ मा खेल्ने तय छ ।




भर्खरै