२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको विरोध–फोटोफिचर



अ+ अ-

काठमाडौँ । राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरुद्धमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको विरोधमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रवार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा भिडियो खिच्ने क्रममा आगो लगाएर पत्रकार रजकको हत्या भएको थियो ।

प्रदर्शनकारीहरुले पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना गरौँ, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, जोर्नालिजम इज नट अ क्राइम, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायतका प्लेकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् ।