३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला छः नेतान्याहू



अ+ अ-

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल गाजामा द्वन्द्व अन्त्य गर्न वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

तर, यदि हमासले आफ्नो हतियार आत्मसमर्पण गर्छ र घेराबन्दीमा परेको क्षेत्रको नियन्त्रण त्याग्छ भने मात्र आफूहरु युद्धविरामका लागि वार्ता गर्न तयार रहेको बताउनु भयो । साप्ताहिक मन्त्रिपरिषद् बैठकको शुरुवातमा बोल्दै नेतान्याहूले इजरायल अन्तिम प्रश्तावमा छलफल गर्न तयार रहेको बताउनु भयो ।

हमासमाथि सैन्य दबाब प्रभावकारी सावित भइरहेको उहाँको दाबी छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः आक्रमणहरू शुरु गरेको थियो ।