१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल सुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल सुरु भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विषय केन्द्रित छलफल हुने स्रोतले जनाएको छ ।  

गत असार १० गतेबाट जारी पार्टीको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो । 

समाधानमा सहमतिको प्रयास गर्ने समझदारी भए पनि ओली–प्रचण्डबीच ६ दिनपछि मात्र छलफल भएको हो । 

नेकपाको आन्तरिक संकट सहमतिमै टुंगिने नेताहरूले दाबी गर्दै आए पनि नयाँ सहमति भने भइसकेको छैन ।