१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन १७ सय बढिले जिते कोरोना संक्रमण, संक्रमण जित्नेको संख्या १० हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा सोमबार एकैदिन १७०५ जना कोरोना संक्रमितहरु सक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका जानकारि गराउँदै प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलेसनबाट १,७०५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएको जानकारि दिए ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १० हजार २९४ पुगेको छ । यो संख्या कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत हो ।

देशभर आज २३ हजार ४७० जना क्वारेन्टाइनमा छन् भने ६ हजार ६१३ जना आइशोलेसनमा छन् ।