२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिमन्त्री भट्टराईद्वारा पशुपतिनाथ मन्दिरको दक्षिणद्वार उद्घाटन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिणतर्फको बाहिरीद्वार मङ्गलबार उद्घाटन गरि संचालनमा ल्गाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईद्वारा कार्यक्रम उद्घाटन गरिएको थियो ।