१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो फ्लाइटबाट कुवेतका नेपाली काठमाडौं आइपुगे



अ+ अ-

काठमाडौं । सरकारले कुवेतमा रहेका १५० महिलाहरुको उद्धार गरेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको जहाज काठमाडौं विमानस्थलमा साढे ११ बजे अवतरण गरेको हो । 

कुवेतबाट १५० जना महिलालाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँच गरेपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने जनाइएको छ । त्यस्तै उनीहरुलाई होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने व्यवस्था गर्ने बताएको छ ।