१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिसावको चिन्ता नगर्नुहोस् कोरोनाको चिन्ता गर्नुहोस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले पैसाको हिसावको चिन्ता गर्नु भन्दा कोरोना भाइरसको चिन्ता गर्नुपर्ने भएको बताएका छन् । 

बुधवार संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले राष्ट्रिय संकटको वेला कसैले भष्ट्रचार गर्छ भने त्यो कुनै पनि हालतमा शैय नहुने बताएका हुन् । 

प्रधानमन्त्री ओलिले अहिले कोभीडको माहामारी भएको वेला कोहि कतै भष्ट्रचार नभएकै होला भन्न आफुले नसक्ने समेत बताएका हुन् ।