२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमएफएन टाइटल विजेता रविन्द्र ढाँट राष्ट्रपतिद्वारा सम्मानित



अ+ अ-

काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जित्नुभएका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनुभएको छ ।

बुधवार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गर्नुभएको हो ।

नेपालका एमएमए फाइटर रविन्द्र सोमवार काठमाडौं आइपुग्नुभएको थियो । उहाँले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जित्नुभएको हो । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उहाँले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल हुनुभएको हो ।