२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित



अ+ अ-

काठमाडौं । नेकपा एमालेका विष्णु रिमाल र नेता गुरु बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

पदाधिकारीअन्तर्गत उपाध्यक्ष र उपमहासचिवमा हारेका बराल र रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् ।

केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत पाएका छन् ।