२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र कुलमानसंगको फोटो राख्दै बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले सभापति रवि लामिछाने र कुलमान घिसिङ सहितको फोटो राख्दै म नेपाल हासेको हेर्न चाहान्छु भन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेपछि साहले यस्तो जनाउनु भएको हो ।