२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक चलिरहेको हो ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकको लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।