काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले सिफारिस गरेका उम्मेदवारहरूको नामावली अन्तिम टुंगोमा पुर्याउन बैठक बोलाइएको हो।
माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचत कार्यतालिका रहेको छ।















