२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता स्वागत नेपाल, पत्रकार गजेन्द्र बुढाथोकी राप्रपा प्रवेश



अ+ अ-

काठमाडौं। चर्चित राष्ट्रवादी अभियन्ता एवं ‌अधिवक्ता स्वागत नेपाल राप्रपा प्रवेश गर्नुभएको छ ।

यसैगरी पत्रकार गजेन्द्र बुढाथोकी र गोरखा निवासी हिन्दु युवा संयोजन अभियानका केदारमणि खनाल पनि राप्रपा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नेपाललाई राप्रपामा स्वागत गर्नुभएको हो ।

नेपाललाई राप्रपाले झापा २ मा उम्मेदवार बनाउँदै छ भने बुढाथोकीलाई समानुपातिक सुचिमा राखेको छ ।