२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ– ५ मा रास्वपाका सस्मित पोखरेलले दिए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।