२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी र सोमनाथ निर्वाचित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ  ।

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको थियो ।