२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा नेपाली क्रिकेट समर्थकहरु (फोटो फिचर)



अ+ अ-

काठमाडौं । भारतको मुम्बईमा आज नेपाल र इङल्यान्ड बीच टी २० क्रिकेट म्याच हुँदैछ । नेपाली समय अनुसार आज अपराह्न ३.१५ बजे वान्खडे रंगशालामा उक्त खेल सुरु हुनेछ ।

यो खेल हेर्न नेपालबाट ठूलो संख्यामा नेपाली खेल समर्थकहरु त्यहाँ पुगेका छन् । उनीहरु रंगशाला र मुम्बईका विभिन्न स्थानमा भेला भएर नेपाल र नेपाली टिमलाई हौसला दिइरहेका छन् ।

तस्बिर: दिपेन्द्र कुँवर (मुम्बईबाट)

 

 

pic. CAN Nepal