२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते मध्यरातबाट लागू  हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ ।