२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेपालले इटालीविरुद्ध ब्याटिङ गर्दै



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप २०२६ को १७ औं खेलमा नेपालले इटालीसँग प्रतिष्प्रर्धा गर्दैछ ।

मुम्बईको वानखेडे रंगशालामा भएको टस जितेर इटालीका कप्तानले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले ब्याटिङ गर्ने भएको छ ।

नेपालले इङ्गल्याण्डविरुद्ध खेलेको टीममा एक परिवर्तन गरेको छ । नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

इटालीको प्लेइङ ११

एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मुट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुअर्ट, जियन-पिएरो मीड, जसप्रीत सिंह, क्रिशन कलुगामागे, अली हसन