२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो झड्का, ५ रन बनाएर आउट भए कुशल भुर्तेल



Nepal’s Kushal Bhurtel and Nepal’s Aasif Sheikh run between the wickets to score during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday, Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ को १७ औं खेलमा नेपालले इटालीसँग प्रतिष्प्रर्धा गरिरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा कुशल भुर्तेललाई गुमाएको हो । उनी १० बलमा ५ रन बनाउदै आउट भए ।