२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालले पाँच विकेट गुमायो, आउट भए लोकेश



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपलले पाचौँ विकेटमा लोकेश बमलाई गुमाएको हो । उनी १५ बलमा १३ रन बनाउदै आउट भए ।

ताजा स्थितीमा नेपालले १०.४ ओभरमा पाँच विकेट गुमाएर जम्मा ४६ रन बनाएको छ ।