२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।

कप्तान रोहित पौडेलले टस जित्दै बलिङ रोजेका हुन्। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरिसकेको छ भने नेपाल अझै जितविहीन छ।

समूह ‘सी’मा अंकविहिन रहेको नेपाल आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । यस्तै, तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको पराजय ब्यहोर्यो ।