२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मन्दिरहरुमा फोटोसुटमा व्यस्त राजदूत यान्की (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बुधवारबाट नेपाल भ्रमण बर्ष २०२० सुरु भएको छ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले पनि नेपालको शुन्दरतालाई सबैमाझ देखाउनलाई नेपाली भुमीमै आई फेटोसुट गरेकी छिन् । काठमाडौंका विभिन्न मन्दिरहरुमा चीनको राजदूत यान्कीले घुम्दै फिर्दै रमणिय तस्विरहरु खिचेकी छिन् । रातो र फिक्का निलो ड्रेसमा सजिएकी यान्की निकै सुन्दर देखिएकी छिन् ।

उनले केही तस्विर आफ्नो ट्विटर अकाउन्टमा समेत शेयर गरेकी छिन् । उनको यी तस्विरहरुले पक्कै पनि आगन्तुक पर्यटकहरुलाई लोभ्याउने छन् र नेपाल भ्रमण वर्ष सफल पार्न मद्दत पुग्ने छ ।

(फोटो फिचर)