८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जस अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ पैसा छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्री दर १६१ रुपैयाँ १० पैसा रहेको छ ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९५ पैसा छ ।  जापानी येन १० को खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ । चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।