२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथपछि रास्वपा सक्रिय: आजै केन्द्रीय समिति र संसदीय दलको बैठक



अ+ अ-

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी आगामी बैठकहरूका लागि तयारीमा जुटेको छ।

पार्टीका अनुसार आज दिउँसो ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिने कार्यक्रम रहेको छ। दुवै बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने जनाइएको छ।

हाल पार्टी केन्द्रीय कार्यालयमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय समितिका सदस्यहरू कार्यालयमा उपस्थित हुने क्रम जारी रहेको छ।