२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानसंगको खेलमा पारसले गरे यस्तो कमाल !



अ+ अ-

काठमाडौं । राजधानीमा चलिरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिहीबार भएको भुटानविरूद्धको खेलमा नेपाल बिजयी भएको छ । नेपालले भुटानलाई १४१ रनको विशाल अन्तरमा जित निकालेको हो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य जवाफी ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो।

भुटानलाई सस्तैमा समेट्न पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एकरएक विकेट लिए। भुटानका लागि रन्जुङ मिक्यो दोर्जीले सबैभन्दा धेरै २७ रन हाने।

भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए।