२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्स युरोकपमा छनोट



अ+ अ-

सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा नेदरल्यान्ड्स छनोट भएको छ । शनिबार राति नर्दन आयरल्याण्डसँग नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अर्को वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो । बेल्फास्टमा नर्दन आयरल्याण्डका स्टेभेन डेभिसले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स जोगिएको थियो ।

यो बराबरी पछि समूह ‘सी’ को नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहदै युरोकपमा छनोट भएको हो । नेदरल्यान्ड्सले ७ खेलमा १६ अंक जोडेको छ । नर्दन आयरल्याण्ड १३ अंक जोडेर तेस्रो स्थानमा छ ।

सन् २०१४ पछि पहिलोपटक ठुला प्रतियोगिताका लागि नेदरल्यान्ड्स छनोट भएको हो । यस अघि नेदरल्यान्ड्स सन् २०१८ को फिफा विश्वकप र सन् २०१६ को युरोकपमा छनोट हुन असफल भएको थियो ।