२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभिया निरन्तर अपराजित यात्रामा



अ+ अ-

स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेभियाले लक्समबर्गको एफ ९१ डुडेलन्जलाई ३–० गोल अन्तरले पराजित गरेको हो । सेभियालाई जित दिलाउन फ्रान्को भास्क्वेजले दुई गोल गरेका थिए । साथै मुनिर इल हडाडीले एक गोल गरे ।

जितसँगै समूह एु सेभियाले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । अपराजित रहेको सेभियाले ३ खेलबाट ९ अंक मात्र जोडेको छ । यता डुडेलन्ज भने ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।