२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह : ‘पुर्खाको भूमीलाई सम्झेर भ्रमण बर्षमा नेपाल आउनुहोस्’ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । म्यानमारको पिनुइलिन पुग्नु भएकी राष्ट्रपती बिद्यादेवी भण्डारीले त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधनगर्दै नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गरेकी छिन् ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उहाँले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानर्माकका नेपालीलाई आग्रह गर्नु भयो ।

उहाले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्त्रपतीभण्डारीले आजै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गर्नुभयो । यो पार्कमा वनस्पतिको संरक्षण गरिएको छ । यो पार्क एक सय बर्ष अघिदेखी संरक्षण गरिदै आएको छ ।