१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो



अ+ अ-

काठमाडौँ। भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ ।

भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो ।

अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल