९ असार २०८३, मंगलवार
,
Latest
एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचकाे क्रिकेट खेल रद्द



अ+ अ-

धर्मशाला (भारत)ः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे धर्मशालामा हुने गरी तय भएकाे पहिलाे टी२० क्रिकेट खेल वर्षाका कारण रद्द भएकाे छ ।

तीन म्याचकाे यस शृंखलामा याे पहिलाे खेल थियाे ।

लगातार वर्षाका कारण टस समेत गराइएकाे थिएन । अब दाेस्राे खेल सेप्टेम्बर १८ मा माेहालीमा र तेस्राे खेल सेप्टेम्बर २२ बैंगलाेरमा हुनेछ ।

यी दुबै देशबीच तीन वटा टेस्ट म्याच हुनेछ ।